बिर्तामोडको खाना महोत्सवमा ढिँडोदेखि सिस्नोको सुपसम्म

बिर्तामोड । भ्रमण वर्ष २०२० लाई लक्षित गरी झापाको बिर्तामोडमा खाना महोत्सवको आयोजना गरिएको छ । आज बिहानै देखि बिर्तामोडको वन स्टप मल अगाडि खाना महोत्सव चलिरहेको छ । महिला उद्यमी संघ नेपाल झापाले आयोजना गरेको खाना महोत्सव विशेष गरी खानालाई उद्यमसँग जोढ्नु रहेको छ । महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष गोमा भट्टराईले भ्रमण…