गुमनाम दानवीर गुरुप्रसाद

बिर्तामोड । गुरुप्रसाद ओझा बिर्तामोडका पुराना बासिन्दा हुन् । ताप्लेजुङबाट ०२६ सालमा झापा झरेका उनी अहिले पुरानो बिर्तामोड सम्झिदाँ उदेक मान्दछन् । मावली हजुरबुबा छविलाल बाँस्कोटाले ताप्लेजुङमा उनले गरिरहेको मेहनत देखेर झापा झर्न सूझाव दिएका थिए । हजुरबुबाकै सल्लाहमा झापाको बिर्तामोड आएका उनी ओझेलमा परेका दानवीर हुन् । ०२३ सालमा अधिँया खेती गरेर बिर्तामोडमा जग्गा…