बिर्तामोडका मेयर–वडाध्यक्षको सधैं किन पर्छ जुहारी ?

गल्ती लुकाउन भ्रम छरेको मेयरको दावी बिर्तामोड । बिर्तामोडका मेयर ध्रुव कुमार शिवाकोटी र वडा नं. ४ का वडाध्यक्ष कुल प्रसाद संग्रौलाको हरेक कार्यक्रमका भाषणमा जुहारी चल्ने गरेको छ । उनीहरु विचको समस्या दिनहु जटिल बन्दै गएको छ । Sangraula शनिवार शिवनगर टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा पनि औला ठड्याउने कामसम्म भयो । न्यानो…