पर्यटन प्रबद्र्धन गर्न विधार्थीलाई जातीय पोशाक अनिवार्य

बिर्तामोड । सरकारले विभिन्न कार्यक्रम गरेर भ्रमण वर्ष मनाई रहेका बेला झापाको एक विद्यालयले समेत भ्रमण वर्षलाई प्रबद्र्धन गर्न सांस्कृतिक पोशाकको अवधारणा अघि सारेको छ । सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने उद्धेश्यले स्थानीय, प्रादेशिक तथा संघीय सरकारले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेका बेला झापाको बुद्धशान्तीस्थित मुनामदन एकाडेमीले पनि भ्रमण बर्षलाई स्वागत भन्दै आफ्ना विद्यार्थीहरुलाई…