झापा । झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालले पुस १६ देखि आफ्नो सेवा सुरु गर्ने भएको छ । अत्याधुनिक प्रविधिसहित स्थापना गरिएको अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल झापामा सेवा सुरु गर्न लागेको हो । यो दक्षिण एसियामै पहिलो अत्याधुनिक प्रविधिको अस्पताल हो । अस्पतालले नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंको दाबी छ । अस्पतालमा चार…