बिर्तामोड । बिर्तामोड खानेपानीको बुधबार (मंसिर २५) हुने निर्वाचनलाई प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले आआफ्नो दलीय प्रतिष्ठासँग जोडेर हेरेका छन् । कांग्रेसले खानेपानीमा २५ वर्षदेखिको आफ्नो वर्चश्व जोगाउने रणनीति सहित जलकुमार गुरुङलाई नै अघि सारेको छ भने नेकपा प्रभावशाली युवा नेता ज्ञानुराम प्रसाईको नेतृत्वमा प्रगतिशील प्यानल बनाएर खानेपानीबाट कांग्रेसको वर्चश्व…