बिर्तामोड । हजारौं सर्वसाधरणलाई सञ्जालमा जोडर ठगी गर्ने तयारी गरिरहेका तिन व्यक्तिलाई इलाका प्रहरी कार्यलय अनारमनीले शनिवार नियन्त्रणमा लिएको छ । झापाका ३२ महिलालाई बिर्तामोडमा प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रमस्थलबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मोरङ घर बताउने राजु कर्माकार, शितल पोखरेल र कानुनी सल्लाहकार बुद्ध कुमार श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको डिएसपी…