झापा –११ हराउँदै पुलिस क्वाटरमा प्रवेश

बिर्तामोड । झापा ११ विरुद्ध शानदार जीत दर्ता गर्दै नेपाल पुलिस क्लब हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा पुलिसले झापा–११ लाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनल खेलको यात्रा गरेको हो । पुलिसका लागि सुमन लामा र सौजन याख्खाले गोल गरेका हुन् । खेलको ६ मिनेटमै झापा ११ का निरज बस्नेतले…