बिर्तामोड । सिस्नेपानी नेपालले आइतवार बिर्तामोडमा व्यङ्ग्य मार्फत कर छली गर्नेलाई मज्जाको झापड हानेको छ । आन्तरिक राजश्व विभागले आयोजना गरेको करमैत्री यात्राको क्रममा झापाको विर्तामोड आएको सो समूहले कर छल्न नहुने सन्देश दिएको छ । कर तिरेर राष्ट्रको समृद्धिमा लाग्नुपर्ने व्यङ्ग्य मार्फत सूझाव दिएको छ । करमैत्री यात्राको क्रममा कलाकारले गित, कविता, मन्तव्य सहित…