डल्फिन कम्पनीसँग सहमति : चालकको शव बुझ्न पीडित परिवार तयार

बिर्तामोड । डल्फिन यातायातका चालक जंग बहादुर राजवंशीको शव परिवारले बुझ्ने भएको छ । आज पीडित परिवार, डल्फिन कम्पनीका प्रतिनिधि, राजवंशी समाज विकास समिति झापा र यातायात व्यवसायी बीच भएको छलफलमा पीडित परिवारको माग सम्बोधन गर्ने सहमति जुटेपछि परिवारले शव बुझ्ने भएको हो । राजवंशी विकास समितिका अध्यक्ष पुकार राजवंशीका अनुसार किरिया खर्चका लागि १…