बिर्तामोड । परिवारको आर्थिक अवस्था सुधार गर्ने सपना बोकेर परदेश उडेका बिर्तामोड–३ बुद्धनगरका सफिर शेख गत बिहीवार घर फर्किए । सन् २०१८ नोभेम्वर २६ मा उडेका शेख सपना अपुरै बोकेर फर्किए पछि ऋणको तनावमा परेका छन् । खड्का यहाँ फर्निचरमा काम गरिरहेका शेख धेरै पैसा कमाउने र बचत गर्ने योजना सहित उडेका थिए । तर,…