बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) झापा जिल्ला कमिटीले संविधान दिवसको अवसरमा आज बृहत जनसभा आयोजना गरेको छ । जनसभामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने भएका छन् । जनसभामा उपप्रधानमन्त्री सहित पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, केन्द्रीय सदस्य राम कार्की लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ । संविधान निर्माणको नेतृत्वकर्ता दलको…