झापा । बालदिवसको अवसरमा आयोजित अन्तरक्रियामा बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटीले नगरमा बाल श्रमिकहरुको संख्या शुन्य भएको दाबी गरेका छन् । राष्ट्रिय बाल दिवस २०७६ अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले बाल मजदुरहरु राख्न पनि नपाइने भन्दै बाल मजदुर कोही पनि नरहेको दाबी गरे । अन्तरक्रिया कार्यक्रममा विभिन्न बालक्लबहरुबाट सहभागी भएका विद्यार्थीहरुले सोधेको प्रश्नको उत्तर दिदैँ…