बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी क्याम्पसले सुविधा सम्पन्न भवन गरेको छ । बिर्तामोड–६ मा निर्माण भइरहेको भवनमा आउँदो मंसीरबाट सर्ने तयारी भएको क्याम्पसका प्रशासकीय अधिकृत बद्री भट्टराईले जानकारी दिए । अहिले सो क्याम्पस भाडाको घरमा पठनपाठन गरिरहेको छ । आन्तरिक स्रोतबाट २ कठ्ठा १७ धुर जमिन खरिद गरेको क्याम्पसले २ करोड ४१ लाखको स्टमेटमा…