विर्तामोड । नेपाल कम्यूनिष्ट पार्टी झापाको जिल्ला इञ्चार्ज र सह इञ्चार्ज बन्न र बनाउन नेताहरुको दौडधुप शुरु भएको छ । साउन ५ गते बस्ने केन्द्रीय सचिवालयको बैठकले देशभरको इञ्चार्ज टुङ्गो लगाउँदैछ । अहिले इञ्चार्जमा पूर्व माओवादीका तर्फबाट पार्टीका प्रदेश कमिटी सदस्य झलकसिंह दर्लालीको नाम चर्चा छ । चर्चामा रहेपनि दर्लामी केन्द्रीय कमिटीमा नरहेकाले इञ्चार्जको संभावना…