फागुन २१ को आमसभा स्थगित, प्रचण्ड मात्रै झापा आउने

बिर्तामोड । सुखानी शहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । मृगौला प्रत्यारोपण गर्ने तयारी भएपछि फागुन २१ को कार्यक्रममा प्रधानमन्त्री ओली नआउने पक्का भएको नेकपाका युवा नेता शिव ढुङ्गेलले जानकारी दिए । पूर्व निर्धारित फागुन २१ को कार्यक्रममा दुवै अध्यक्ष सहित पार्टीका महासचिव विष्णु पौडेल र गृहमन्त्री…