विर्तामोड । प्रहरीले विकृतिजन्य गतिविधि गर्ने होटलमा निरन्तर छापा मारिरहेको छ । इलाका प्रहरी कार्यलय अनारमनीले बारम्बार छापा मार्ने गरेपछि केहि होटल बन्द भएका छन् । व्यवसाय बन्द गरेर केहि व्यवसायी पलायन नै भएको सोहि क्षेत्रमा होटल सञ्चालन गरेर बसेका व्यवसायीको भनाई छ । प्रहरी कार्यलय अनारमनीबाट त्यस्तो गतिविधिमा संलग्न भएका ९ जनालाई सोमवार मात्र…