बिर्तामोड । थुनामा रहेका व्यक्तिलाई लुकाएर लागूऔषध दिन खोज्दा पक्राउ परेका व्यक्ति छुटाउन प्रहरीलाई घुस दिन खोज्ने झापा दमक–१६ का अभिषेक कार्की पक्राउ परेका छन् । कार्कीले महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घटना मिलाइदिन भन्दै ४० हजार रुपैयाँ घुस दिन खोजेका थिए । गत सोमबार लागुऔषध मुद्दाका थुनुवा कालिकोट राजकोट–६ का नवीन…