बिर्तामोड । झापाका चिया मजदुरले आन्दोलनलाई सामान्य नठान्न आग्रह गर्दै आन्दोलनका विरुद्ध कुनै गतिविधि गरे त्यसको क्षति व्यहानुपर्ने चेतावनी दिएका छन् । सोमवार विज्ञप्ति जारी गर्दै चिया मजदुरका संघ संगठनले आन्दोलन दवाउन प्रयास गर्ने जो कोहिलाई नछोड्ने चेतावनी दिएका छन् । सरकारले व्यवस्था गरेको पारिश्रमिक उपलब्ध गराउन माग गर्दै आन्दोलनरत चिया मजदुरले यो आन्दोलनलाई जीवनमरणको…