लक्ष्मी मावि प्रकरण बिर्तामोड । लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा–६ का प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता र सहायक प्रधानाध्यापक घनश्याम डाँगीलाई निष्कासन गर्न सात दिने अल्टिमेटम दिइएको छ । पूर्व विधार्थीले शुक्रवार विधालयमा आयोजना गरेको बृहत भेलाले विधालयमा समस्या उब्जाइरहने प्रधानाध्यापक र सहायक प्रधानाध्यापकलाई निष्कासन गर्न अल्टिमेटम दिएका छन् । उनीहरुले दुवैलाई अन्यत्र पठाउन माग गर्दै विज्ञप्ति…