बिर्तामोड । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राजतन्त्र कहिल्यै नबिउँझिने बताएका छन् । राजतन्त्रको कुरा गर्नु अहिलेका लागि कुतर्क हुने भन्दै राजतन्त्रको सपना दिवा सपना मात्र रहेको बताए । संविधान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले आयोजना गरेको जनसभामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले जनताबाट पराजित भएर अत्तालिएकाहरु विभिन्न संघर्षका नाममा देशमा आगो बाल्ने…