मजदुर बस्ती दिनभर सुनसान बिर्तामोड । चिया मजदुर गर्जो टार्नका लागि विकल्प खोज्न थालेका छन् । मजदुरले विहान बेलुकाको छाक टार्न गाह्रो भएपछि विकल्प खोज्न थालेको गिरी बन्धु टिस्टेटमा रामचन्द्र उराउले जानकारी दिए । गत चैत १७ गतेदेखि आन्दोलनरत चिया मजदुरले सरकारले तोकेको श्रम ऐन अनुसार ज्याला सहितको सुविधा माग राखेर आन्दोलन गरिरहेका छन् ।…