संघर्षको मैदानबाट जिन्मएको हाम्रो विधार्थी संगठन अनेरास्ववियु संगठन मात्रै नभएर शिक्षामा देखिएका तमाम विकृति विसंगतिका विरुद्धमा लड्ने संगठित आन्दोलनको अर्को नाम भएको सर्वविदितै छ । जस्तोसुकै अवस्थामा पनि हाम्रो संगठनले विधार्थीहरुको हकहितको पक्षमा संघर्ष गर्दे आएको दृष्टान्तहरु इतिहासमा सुरक्षित छन् । हामी विधार्थी आन्दोलन प्रति आज पनि उत्तिकै प्रतिवद्ध छौ । अनेरास्ववियु झापा नेपालको हरेक…