छिमेकीको खसी चोरी गरेर काट्ने चौधरी पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यलय अनारमनीले छिमेकीको खसी चोरी गरेर काटेर खाने तयारी गरेका कनकाई नगरपालिका - ४ का मन्जिल चौधरीलाई पक्राउ गरेको छ । बुधबार स्थानीय मिरा बुढाथोकीको खसी बाधेर राखेको ठाउँबाट चौधरीले चोरी गरेका थिए । चौधरीले आज राती १ बजे खसी काटेको स्वीकार गरेका छन् । आज बिहान खसी चोरी गर्ने चौधरीको…