बद्री भट्टराई केही दिन देखि पत्रकार शालिकराम पुडासैनीको चितवन स्थित एक होटलमा भएको आत्महत्या प्रकरणलाई लिएर भदौको गर्मीसँगै सडक तातिरहेछ । दुनियाँले अपेक्षा गरे भन्दा फरक ढंगबाट घटनाक्रमले मोड लिइरहँदा उदेक लाग्नु स्वभाविक पनि छ । आशा गरेका थिए मानिसहरुले शालिकरामको फोटो व्यानरमा उल्लेख गर्दै प्रदर्शन हुनेछ । शालिकरामको हत्या हो वा आत्मा हत्या ?…