भद्रपुर । राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले निर्माण गरेको आवास एक कार्यक्रमका बीच शनिवार हस्तान्तरण गरिएको छ । विपन्न परिवारका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो ।
रोहित काफ्ले भद्रपुर – झापाका निजामती कर्मचारीहरुले स्थापना गरेको राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था झापाले विविध रचनात्मक कार्यक्रमका साथ सोमबार २६ औँ स्थापना दिवस मनाएको छ । भदपुर १० लेखनाथचोकमा
बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पत्रकारहरुको सुरक्षा प्रशासनले गर्ने बताउनुभएको छ । उहाँले पत्रकार र सञ्चारमाध्यममाथि कसैले धाकधम्की दिए खवर गर्न भन्नुभएको छ । राजावादी समर्थकहरूको
बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको २१ औं स्ववियु सभापतिमा निलम कार्की निर्वाचित भएकी छन् । उनी मेची क्याम्पसको पहिलो छात्रा स्ववियु सभापति बन्दै नयाँ रेकर्ड बनाउन सफल भएकी हुन्
बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु सभापतिमा नेविसंघको उम्मेदवार निलम कार्की निर्वाचित भएकी छन् । ८२६ मत प्राप्त गर्दै उनी सभापतिमा निर्वाचित भएकी हुन् । नेविसंघले सचिव, कोषाध्यक्ष र
भद्रपुर । नेकपा एमाले भद्रपुर –६ स्थित भानुटोमा भएको टोलस्तरीय भेलाले दुर्गा न्यौपानेको अध्यक्षतामा भानु टोल कमिटी गठन गरेको छ । सोमबार भएको भोलाले १९ सदस्यीय भानु टोल कमिटी गठन
बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा आज सम्पन्न स्ववियु निर्वाचनमा १७०२ मत खसेको छ । २९०५ जना मतदाता रहेको सो क्याम्पसमा ५८.५८ प्रतिशत मत खसेको हो । मतगणना कति बजेदखि
बिर्तामोड । नेकपा एमाले भद्रपुर वडा नम्बर ६ को कृष्ण टोलमा भएको भेलाले गणेश गुप्ताको अध्यक्षतामा कृष्ण टोल कमिटी गठन गरेको छ । आइतबार भद्रपुर ६ स्थित कष्ण टोलमा भएको
बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरमा अनेरास्ववियुले प्रन्सल मगर लुङ्गेलीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा लागि अनेरास्ववियुको तर्फबाट अध्यक्षमा प्रन्सल मगर लुङ्गेलीले