झापाका प्रहरी प्रवक्ता खड्कालाई सम्मान

रोहित काफ्ले भद्रपुर - झापा जिल्लाका आम उद्योगी–व्यवसायी एवम् जिल्लामा स्थापित उद्योग–वाणिज्य संघहरुको अभिभावक संस्था झापा उद्योग वाणिज्य संघले ‘उद्योगी–व्यवसायी हित कोष’ स्थापना गरेको छ । संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षतामा आज बसेको पदाधिकारी–सदस्यहरुको आकस्मिक बैठकले सो कोष स्थापना गरेको हो । संघमा आबद्ध उद्योगी–व्यवसायीहरुको क्षमता विकास एवम् विभिन्न सामाजिक क्रियाकलापमा सहयोग पुर्याउने उद्देश्यले…