भद्रपुरमा वृद्ध आमा कुट्ने ३० वर्षीय छोरा पक्राउ

बिर्तामोड । सामाजिक सञ्जाल फेसबुकमा एक वृद्धामाथि कुटपिट भएको भिडियो फैलिरहेको छ । कुटपिटबाट वृद्धाको अनुहारमा भोटपटक लागेको छ । कुटपिटका कारण उठबस गर्न नसक्ने अवस्थामा देखिएको भिडियो झापा भद्रपुर – ८ को रहेको खुलेको छ । झापा प्रहरीका अनुसार कुटपिटबाट घाइते हुने वृद्ध भद्रपुर – ८ क्याम्पस मोड निवासी ७९ वर्षीया चन्द्रमाया घिमिरे हुन्…