झापा- दुवै मिर्गौला फेल भएपछि स्वदेशमै प्रत्यारोपणको तयारीमा रहेकी भद्रपुर नगरपालिका–१० की गीता भण्डारीले कानूनी अड्चनका कारण उपचारका लागि भारत जानुपर्ने बाध्यता भएको छ । आठ वर्षअघि मिर्गौलामा समस्या देखा
बिर्तामोड । चौतर्फी विरोधपछि झापाको भद्रपुर नगरपालिकाले खोप केन्द्र हटाएको विषयलाई लिएर प्रकाशित गरेको सूचना सच्याएको छ । नगरपालिकाले बुधबार राती सूचना प्रकाशन गर्दै भद्रपुरस्थित मेची कोभिड हस्पिटलको खोप केन्द्र
बिर्तामोड । झापाको भद्रपुर नगरपालिकाले खोप केन्द्र हटाएको विषयलाई लिएर चौतर्फी विरोध भएको छ । पर्याप्त खोप केन्द्र स्थापना गरेर नागरिकलाई सहजै खोप उपलब्ध गराउनुको सट्टा नगरपालिकाले मेची कोभिड हस्पिटलको
भद्रपुर । अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले झापाको मेची प्रादेशिक अस्पताललाई १६ लाख रुपयौँभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालमा दोस्रो लहरको संक्रमण फैलिएयता कारितासले मेची
भद्रपुर । गत चैतमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी भद्रपुर २ निवासी सीतादेवी दाहालको परिवारलाई विर्तामोडस्थित सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले राहत रकम प्रदान गरेको छ । सो
भद्रपुर । झापाको भद्रपुरबाट प्रकाशित साप्ताहिक वरुण १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६४ साउन ३ गते महिला मुद्दालाई मिसन बनाएर पत्रकार माया पकुवालको
झापा – मेची अस्पताल भद्रपुरको सेवा ठप्प पारेका चिकित्सकहरू ६ घण्टापछि काममा फर्किएका छन्। बिरामीका आफन्तले डाक्टरमाथि हातपात गरेको भन्दै अस्पतालका चिकित्सकहरू विरोध जनाउँदै आकस्मिकबाहेक सबै सेवा ठप्प पारेका थिए।
बिर्तामोड । आइतवार साँझ हल्दीवारीका ठेकेदार पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई कारवाहीको माग गर्दै आज
झापा -आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो