भद्रपुर । झापाको पुरानो नगरपालिका भद्रपुरमा भुमिपुत्र असारु राजवंशीको उम्मेद्वारीले स्थानीयवासी उत्साहित भएको पाइएको छ । शनिवार घरदैलोका क्रममा भेटिएका राजवंशीलाई आशिर्वाद थाप्न भ्यानभ्याई थियो । युवा, वयस्क र वृद्धवृद्धाको रोजाईमा परेका असारुले अबको पाँच वर्ष भद्रपुरको मेयर बनेर जनताको सेवा गर्नेमा ढुक्क छन्, स्थानीय । तर, मेयरको लागि बैशाख ३० गतेको फैसला कुर्नैपर्ने हुन्छ…