कचनकवल । झापा क्षेत्र नं. ३ का एक हजारभन्दा धेरै सर्वसाधरण विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, राप्रपा र माओवादी परित्याग एमाले प्रवेश गरेको एमाले झापाका उपसचिव असारु राजवंशीले जानकारी दिए । राष्ट्रिय युवा संघ भद्रपुरले आयोजना गरेको नगर सभा एवम् पार्टी प्रवेश कार्यक्रममा अन्य राजनीतिक दलका अगुवासहित सर्वसाधरण…