बिर्तामोड । मेची अस्पताल भद्रपुरमा आजदेखि आरटी पीसीआर परीक्षण शुरु भएको छ । अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार पहिलो दिन २२७ जनाको आरटी पीसीआर परीक्षण भएको छ । २२७ जनाकै
बिर्तामोड । झापा प्रहरीले १७ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले साविक जलथल –४ का दुर्गा बहादुर थापा मगरलाई सार्वजनिक गरेको हो । मगरको समूहले
निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले सात मुख्य सहरको एकतर्फी सुरुवाती भाडादर सार्वजनिक गरेको छ। आगामी भदौ १ देखि उडान खुल्ने भएपछि कम्पनीले विराटनगर, भैरहवा, नेपालगञ्ज, पोखरा, भद्रपुर,
भद्रपुर । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना भाइरस कोभिड–१९ को पिसीआर परीक्षण सुरु भएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि संघीय तथा प्रदेश सरकारको सहयोगमा मेची
भद्रपुर – भद्रपुर नगरपालिकास्थित किचकबध धार्मिक तथा पर्यटकीय स्थलको परिसरभित्र चिल्ड्रेन गार्डेन निर्माण गरिएको छ। झापा क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित प्रदेश सांसद वसन्त बानियाँको पहलमा प्राप्त भएको बजेटबाट महाभारतकालीन
झापा । प्रदेश नं १ सरकारले मेची अञ्चल अस्पताललाई उपलब्ध गराएको कोभिड–१९ परीक्षण गर्ने अत्याधुनिक पीसीआर मेसिन झापामा आइपुगेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले आजदेखि मेसिनको
भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई रु दशरदश लाख प्रदान गरिने भएको छ । निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा
बिर्तामोड । एकका लागि एक अभियानले सञ्चालन गर्न लागेको कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि मेची अस्पताललाई मात्रै स्वीकृति दिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार सम्पन्न बैठकले
झापा । अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन्। सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा झापा जिल्ला अदालतबाट दुई वर्षअघि एक वर्ष कैद