भद्रपुर ७ को सेवा अब आफ्नै भवनबाट

५ को कार्यालय पनि सर्यो भद्रपुर । झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नगरपालिकाको वडा नं ७ को सेवा आफ््नै नवनिर्मित भवनबाट औपचारिक रुपमा शुरु भएको छ । भद्रपुरको सगरमाथा चोकबाट लगभग २ सय मिटर पश्चिम–दक्षिणमा हालै निर्माण सम्पन्न भएको दुईतले प्रशासनिक भवनबाट औपचारिक रुपमा सेवा शुरु भएको हो । शनिबार स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै गरिएको…