भद्रपुरले खोप केन्द्र हटाएकोमा चौतर्फी विरोध

बिर्तामोड । झापाको भद्रपुर नगरपालिकाले खोप केन्द्र हटाएको विषयलाई लिएर चौतर्फी विरोध भएको छ । पर्याप्त खोप केन्द्र स्थापना गरेर नागरिकलाई सहजै खोप उपलब्ध गराउनुको सट्टा नगरपालिकाले मेची कोभिड हस्पिटलको खोप केन्द्र हटाएको सूचना प्रकाशित गरेको छ ।जिल्ला प्रशासन कार्यालय झापालाई संम्बोधन गर्दै नगरपालिकाले मेची कोभिड हस्पिटलको खोप केन्द्र हटाइएको जनाएको छ । पत्रमा भनिएको…