असार १५, २०८२ आईतबार

भद्रपुर

कोरोना रोकथाममा बिर्तामोडको १ करोड ५४ लाख खर्च, भद्रपुरको १ करोड ३८ लाख

बिर्तामोड । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रयणमा लागि झापाका स्थानीय तहले गरेको खर्च सार्वजनिक गर्न थालेका छन् । बिर्तामोड नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १ करोड ५४ लाख


भद्रपुरमा विद्यालय सञ्चालनका लागि मापदण्ड तय गरी अनुगमन थालियो

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमती दिने तयारीमा रहेको नगर शिक्षा समितिले विद्यालयको भौतिक पूर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि निशेचीकरणको अवस्था बारे अनुगमन


बिर्तामोड र भद्रपुरमा यौनजन्य अपराध बढ्यो

बिर्तामोड । झापाको बिर्तामोड र भद्रपुरमा यौनजन्य अपराध बढेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वार्षिक समीक्षामा झापा प्रहरी प्रस्तुत गरेको प्रतिवेदनले दुई नगरमा यौनजन्य अपराध बढेको उल्लेख गरिएको


झापा प्रहरीको वार्षिक समीक्षा : नागरिकमा चेतना बढ्यो, अपराध घट्यो

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले विगत वर्षभन्दा ०७६/७७ मा गरेका काम कारवाहीमा प्रगति गरेको जनाएको छ । आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय झापाले वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक


भद्रपुरमा तीन महिनामै उप्कियो कालोपत्र

बिर्तामोड — भद्रपुर नगरपालिका–९ र १० नम्बर जोड्ने सडकको कालोपत्र निर्माण गरेको तीन महिना नहुँदै भत्किएको छ । चारआली–चन्द्रगढी सडकखण्डदेखि पश्चिम देउनिया पुल छेउसम्मको सडकअन्तर्गत करिब एक किलोमिटर कालोपत्र भत्किएको


पुल एकातिर, बाटो अर्कैतिर

झापा — वर्षायाम सुरु भएपछि भद्रपुर–३ मा पर्ने मेचीपारिका नेपालीलाई मेची नदी कसरी वारपार गर्ने भन्ने चिन्ताले सताउँछ । मेचीपारिको डोलोबस्तीका स्थानीय श्रीप्रसाद महतोले वर्षायामका करिब तीन महिना सकसपूर्ण तरिकाले


कम्युनिष्ट योद्धा द्रोणाचार्य क्षेत्रीको स्मरणमा प्रवचनसभा

भद्रपुर । झापा शहीदहरुको जन्मभूमि हो, झापा कम्युनिष्टहरुको कर्मभूमि हो भन्नु हुने झापाली कम्युनिष्ट योद्धा द्रोणाचार्य क्षेत्रीको स्मरण गर्दै आज भद्रपुरमा प्रवचनसभा सम्पन्न गरिएको छ । द्रोणाचार्य स्मृति प्रतिष्ठान झापाले


उपचाररत विरामीमा कोभिड – १९ पुष्टि भएपछि मेची प्रादेशिक अस्पतालको आईसियु कक्ष शील

बिर्तामोड । मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आईसियु कक्ष शील गरिएको छ । उपचरमा संलग्न २० जनाभन्दा बढि स्वास्थ्यकर्मी क्वारेन्टिनमा बस्ने पठाइएको छ


अवैध काठसहित चालक नियन्त्रणमा

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले अवैध काठसहित चालकलाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे विशेष सूचनाको आधारमा प्रहरीले भद्रपुर ३ ज्ञानेचोकबाट ४७.४४ क्यु फिट अवैध काठसहित भद्रपुर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]