बैशाख २०, २०८२ शनिबार

भद्रपुर

झाडीमा भेटिएका शिशुलाई विराटनगरका डाक्टर दम्पत्तीलाई जिम्मा लगाइयो

झापा । भद्रपुरको झाडीमा भेटिएका नवजात शिशु (छोरा)लाई विराटनगरका डाक्टर दम्पत्तीलाई वैकल्पिक हेरचाहका लागि जिम्मा लगाएका छन् । भद्रपुर नगरपालिकामा मंगलबार बसेको बाल अधिकार समितिको बैठकले मोरङ जिल्ला विराटनगर महानगरपालिका–१३


भद्रपुरको आँखा उपचार केन्द्रमा अन्तरङ्ग विभाग सञ्चालन

रोहित काफ्ले भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ५ मा दानविर दाता सत्यनारायण सरियाले दान दिएको जग्गामा भवन निर्माण गरी २०७५ सालमा सञ्चालनमा आएको मेची आँखा उपचार


सरुवा मिलाइदिने भन्दै ४ लाख झ्वाम

भद्रपुर । शिक्षकलाई पायक पर्ने स्थानमा सरुवा मिलाइदिन्छु भन्दै स्थानीय नेताले ४ लाख रुपैयाँ झ्वाम पारेका छन् । झापाको अर्जुनधारा घर भई हाल सरस्वती मावि श्रीजङ्घा–३ ताप्लेजुङमा कार्यरत नेपाली विषयका


भद्रपुरमा वेवारिसे शिशुको उद्धार

बिर्तामोड । झापाको भद्रपुरमा वेवारिसे अवस्थामा एक शिशु फेला परेका छ । भद्रपुर–७ एमरेल्ड एकाडेमी छेउको झाडीमा शिशु फेला परेको स्थानीय डिल्लीराम पोखरेलले जानकारी दिए । आज साँझ फेला परेको


भद्रपुरबाट हराएकी बालिका घर नजिकै ड्रेनभित्र मृत फेला

भद्रपुर । भद्रपुरबाट एकाएक गायब भएकी बालिका मृत अवस्थामा फेला परेको छ । भद्रपुर नगरपालिका- ९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेको स्थानीय पत्रकार


राष्ट्रिय युवा संघ भद्रपुरको अध्यक्षमा दीपक बुढाथोकी

भद्रपुर । नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीको अध्यक्षमा दीपक बुढाथोकी निर्विरोध चयन भएका छन् । भद्रपुरमा आइतबार सम्पन्न युवा संघको दोस्रो नगर अधिवेशनबाट दुई बर्से कार्यकालका


युवाशक्ति राष्ट्र निर्माणको मेरुदण्ड : थेवे

भद्रपुर । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले संगठनमा आबद्ध युवाहरुलाई देशको समृद्धिका लागि काम गर्न आव्हान गरेका छन् । आइतबार भद्रपुरको सिटी गार्डनमा आयोजित राष्ट्रिय युवा संघ


चन्द्रगढीमा ‘चन्द्रगढी स्तम्भ’ राखिने

चन्द्रगढी । झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीको पहिचान बचाउन चन्द्रगढी स्तम्भ राख्ने निर्णय गरेको छ । देशमा गणतन्त्रको स्थापना भय पश्चात् स्थानीय निकायहरूको पुनःसंरचनासँगै चन्द्रगढी गाविस भद्रपुर नगरपालिकामा समायोजनमा भएपछि अस्तित्व


मेची क्याम्पसको स्ववियु निरन्तर विद्यार्थी काममा क्रियाशिल

बिर्तामोड । मेची बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निरन्तर काममा जुटेको छ । स्ववियु निर्वाचनको करिब चार महिना कै अवधिमा मेची क्याम्पसको स्ववियु समितिले उल्लेखनीय काम गरेको पाइएको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]