भद्रपुर

नेफ्स्कूनको महासचिवमा घनश्याम अधिकारी विजयी

नेफ्स्कूनको महासचिवमा घनश्याम अधिकारी विजयी


काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को महासचिवमा घनश्याम अधिकारी विजयी भएका छन् ।

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आज भएको निर्वाचनमा अधिकारीले ८७६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सन्दीप सापकोटाले ८०१ र केशवप्रसाद पोखरेलले ५४४ मत ल्याए ।

शेयर गर्नुहोस :

0
Shares