शिवसताक्षी । शिवसताक्षीमा रहेको सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघले शिवसताक्षीका दुई सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको छ । संस्थाले शिवसताक्षी –८ को झिलझिले माध्यमिक विद्यालयका ५०
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित पाथिभरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १९० जना विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की
शिवसताक्षी । झापा शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले स्काउटको दिक्षान्त समारोह गरेको छ । विद्यालयले मंगलवार दिक्षान्त समारोह गरी स्काउटको बृत्तिविकासमा योग्यता पुगेका ५२ जना छात्रछात्रालाई नेपाल स्काउट
झापा । शिवसतासी नगरपालिका–११ स्थित शिवसताक्षी धाम जाने सडक कालोपत्र भएसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । प्रदेश नं १ को सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेटमा
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले हिउँदे बालीका लागि ढकालपुर पैनी सञ्चालनमा ल्याएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ को लालपानीका कृषकहरुलाई मध्यनजर गरेर नगरपालिकाले ढकालपुर पैनीलाई सञ्चालनमा ल्याएको हो ।
शिवसताक्षी । झापा शिवसताक्षीमा शारीरिक अपाङ्गता भएका १० जनालाई ह्वील चियर वितरण गरिएको छ । आज नगरपालिकाको कार्यालयबाट नगरका वडाहरुबाट छनौटमा परेका १० जनालाई ह्वील चियर वितरण गरिएको हो ।
बिर्तामोड । झापा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बुले निर्माण क्षेत्रमा भइरहेको ढिलासुस्ती असैह्य भएको बताएका छन् । निर्वाचित भएपछि पहिलो पटक पत्रकारसँग औपचारिक कुराकानी गर्दै
बिर्तामोड । आइतवार सम्पन्न निर्वाचनको जारी मत गणनामा पहिलो दिन पछि परेका एलपी साँवा लिम्बु अघि बढेका छन् । झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सोमवार
झापा । झापाको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। झापा क्षेत्र नम्बर -४ अन्तरगत शिवसताक्षी नगरपालिका- १० स्थित बाल निकुञ्ज माविको (ग) मतदान केन्द्रमा मतदान स्थगित बनेको जिल्ला निर्वाचन