छानबिन गर्न कांग्रेसको माग

दुधे । नेपाली काँग्रेस शिवसताक्षीले नगर प्रमुख मेघाहाङ थोप्रालाई ज्ञापनपत्र बुझाएको छ । पार्टी सभापति अशोक बस्नेत नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो । नगरको घर नक्सा शाखाबाट प्रदान गरिएको सेवामा नगरबासीले प्रश्न उठाएपछि नगर समितिले ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस शिवसताक्षीले जनाएको छ । नगर प्रमुख मेघाहाङ थोप्रालाई बुझाउन गएको एक टोलीले उनको र नगर…