शिवसताक्षी । झापा शिवसताक्षीका महिला स्वास्थ्य स्वयमसेविकाहरुले शिवसताक्षी नगरपालिकामा गुनासो पोखेका छन् । आज शिवसताक्षी नगरपालिकाका कार्यालयमा एक कार्यक्रम गर्दै उनीहरुले आफुहरुलाई सरकारले वेवस्ता गरेको बताए । नेपाल महिला स्वयमसेविका संघ शिवसताक्षी नगर कमिटीले आयोजना गरेको नगर भेलामा सहभागी अधिकांश महिला स्वयमसेवीहरुले आफुहरु अन्यायमा परेको बताएका हुन् । महिला स्वास्थ्य स्वयमसेवीहरु नागरिकको घरघरमा गई स्वास्थ्यको…