शिवसताक्षी ८ द्वारा हात्ती धपाउन साइरन वितरण

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ ले हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जंगली हात्ती रातै पिच्छे गाउँ पसेर घर भत्काउने, बाली नाली नष्ट गर्न थोलेपछि वडाले हात्ती प्रवेश गर्ने क्षेत्रका नागरिकलाई १० थान साइरन वितरण गरेको हो । जंगली हात्तीले झिलझिले, डुडाँमारी र धरमपुरका राजमार्ग उत्तरबाट रातको समयमा गाउँ प्रवेश…