शिक्षकको आन्दोलनमा शिवसताक्षी नगरपालिकाको ऐक्यवद्धता

शिवसताक्षी । देशव्यापापी रुपमा शिक्षकहरुले शिक्षा विद्येयक २०८० विरुद्ध आन्दोलन गरिरहेका बेला शिवसताक्षी नगरपालिकाका शिक्षकहरु समेत आन्दोलित भएका छन् । आज शिवसताक्षी नगरपालिका कार्यालयमा शिक्षकहरुले शिक्षा विद्येक विरुद्ध कोण सभा गरेर विरोध जनाएका हुन् । देशभरका शिक्षकहरु शिक्षा विद्येक विरुद्ध आन्दोलनका लागि काठमाण्डौ केन्द्रित भएका बेला शिवसताक्षी नगरपालिका क्षेत्रमा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरु नगरपालिका कार्यालयमा…