बैशाख १९, २०८२ शुक्रबार

शिवसताक्षी

दुर्घटनामा खनालको मृत्यू

बिर्तामोड । आज (सोमवार) विहान भएको मोटर साइकल दुर्घटनामा शिवसताक्षी – १ बस्ने रञ्जना खनालको मृत्यू भएको छ । विहान साढे १० बजे खनाल सवार स्कुटी र मोटरसाइकल ठोक्किएको थियो


झिलझिलेमा साइकल चोरी गरेर सुरुङामा बेच्ने गिरोह पक्राउ

बिर्तामोड । साइकल चोरी गर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय झिलझिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेतरिया–४ मोरङका विकास पाण्डे, कनकाई –१ का छत्र खड्का र गोपाल सुन्दास रहेका छन्


विप्लपसँग बम सकिएकै हो त ? आतंक मच्चाउन रक्सीको वोतल प्रयोग

बिर्तामोड । नेकपा विप्लप समुहले हिजो गौरादहमा राखेको शंकास्पद् वस्तु भनिएकोमा रक्सीको वोतल फेला प¥यो । गोल्डेन वक नामक रक्सीको वोतलमा बालुवा भरेको अवस्थामा नेपाली सेनाले भेट्टायो । केहि बेर


झापामा विप्लपको नयाँ बमः रक्सीको वोतलमा बालुवा !

बिर्तामोड । नेकपा विप्लप समुहले झापाको तिन ठाउँमा राखेको शंकास्पद वस्तु मध्ये दुई ठाउँमा झुक्काएको छ । एक ठाउँमा मात्र सुतली बल फेला परेको छ । दुधेमा सुतली बल भेटिएको


विप्लपको कुकर बममा बालुवा भेटियो, भर्खरै दुधेमा पनि शंकास्पदवस्तु फेला

बिर्तामोड । झापाको दुधेस्थित झरना पुलमा शंकास्पद वस्तु फेला परेको छ । भर्खरै प्राप्त जाकारी अनुसार झरना पुलमा राखिएको वस्तु बम हुन सक्ने शंका गरिएको छ । त्यहाँ सुरक्षाकर्मी परिचाल


फेसबुकको माध्यमबाट ८ घण्टामा मृत भेटिइन् गौतम

झिलझिले । बिहानैबाट वेपत्ता भएकी ७३ वर्षीया बृद्धा ८ घण्टापछि मृत अवस्थामा फेला परेकी छन् । सामाजिक सञ्जाल फेसबुकबाट उनको खोजी गरिएको थियो । उनी विहान ४ बजेबाट हराइरहेकी थिइन्


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]