घर बाहिर ननिस्किनु, नत्र २ घण्टा उभिनुपर्ला : वडाध्यक्ष सापकोटा

बिर्तामोड । हल्दिवारी १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले घर बारिह निस्किनेलाई अब २ घण्टा होल्ड गराइने बताएका छन् । उनले लकडाउन उल्लंघन गर्ने बढेपछि गोल्धाप बजार क्षेत्रमा लकडाउन सेल निर्माण गरिएको जानकारी दिए । शनिवारबाट लकडाउन उल्लंघन गर्नेलाई ‘होल्ड’ गराउन थालिएको छ । वडाध्यक्ष सापकोटाले भने, म १० औंला जोडेर आग्रह गर्छु, घरमै बस्नुहोस् ।…