बिर्तामोड । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि पार्टीको काममा खटिनु पर्ने भन्दै बिहीबार गिरीले पदबाट राजीनामा दिएका हुन् । नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका गिरीले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका छन् । ?????? राजीनामा पत्रमा निर्वाचित मितिले करिब ५ बर्षसम्म नेपालको संविधान,…