हल्दिवारीमा प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

हल्दिवारी । फ्रन्टलाइनर प्रहरीलाई युवा संघ नेपाल हल्दिवारी र अनेरास्ववियु हल्दिवारी गाउँ कमिटीले कोभिड स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिडको जोखिमका बिच सुरक्षार्थ खटिने प्रहरीका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य बलराम गिरीले जानकारी दिए । हल्दिवारी गाउँपालिका क्षेत्रमा रहेको जलथल प्रहरी चौकी , गोलधाप प्रहरी चौकी र हल्दिवारी प्रहरी चौकीलाई ३०…