राप्रपा र अनेरास्ववियु क्रान्तिकारी छाडेर एमाले प्रवेश

हल्दीवारी । हल्दिबारी गाउँपालिकामा माओबादी केन्द्रको बिधार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी ) र राप्रपा छाडेर युवा बिद्यार्थी नेकपा एमाले प्रवेश गरेका छन् । अनेरास्ववियु (क्रान्तिकारी ) हल्दीबारी गाउँ कमिटी अध्यक्ष रमेश भट्टराई र सचिब सुनिल मुर्मु एमाले प्रवेश गरेका हुन् । उनीहरुसँगै राप्रपा नेपाल वार्ड न ५ का सक्रिय सदस्य दिनेश बेस्रा एमाले प्रवेश गरेका हुन्…