जेष्ठ ११, २०८२ शनिबार

मुख्य समाचार

लिम्बुनी ठूली स्मृति कपको फाइनल आज

सागर गौतम खुदुनावारी – आइतमाया लिम्बुनी ठूली स्मृती कप प्रतियोगिताको फाइनलमा आज जलथल फुटबल क्लब झापा र इन्ट्रा पथरी मोरङ भिड्दै छन् । जलथल फुटबल क्लब झापा र इन्ट्रा पथरी


नयाँ दिल्लीमा रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको ज्यान गयो

एजेन्सी – भारतको राजधानी नयाँ दिल्लीमा रेलवे स्टेशनमा भागदौड हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । गएराति ९:१० बजेतिर घटना हुँदा रेलवे स्टेशनमा ठेलमठेल


आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड

मुम्बइ, ४  फागुन । आलिया भट्टले आफ्नो दमदार अभिनय र आफ्नै बलमा सुपरहिट फिल्म बनाएर आफूलाई हिन्दी सिनेमाको शीर्ष अभिनेत्रीको सूचीमा राखेकी छिन् । बिबाह पछि पनि आलिया अहिले निर्देशकको पहिलो


‘कला साहित्य उत्सव’ मा पर्यावरण विमर्श हुने

झापा । रिडर्स झापाले नेपाल र भारतका पर्यावरण वैज्ञानिकहरूको उपस्थितिमा तीनदिने ‘कला साहित्य उत्सव’ सञ्चालन गर्ने भएको छ । यही फागुन १४, १५ र १६ गते सुदूरपूर्वी सहर काँकडभिट्टामा पर्यावरण


घरजग्गा कारोबार : गत माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन

काठमाडौँ, ४ फागुन – देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख


पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, ४ फागुन – गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस


अर्जुनधारा नगरपालिका फाइनलमा

बिर्तामोड, ३ फागुन – झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका उपाधि नजिक पुगेको छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर


यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

काठमाडौं, ३ फागुनः सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ । चाँडोभन्दा चाँडो


सहमतिमा अध्यादेश पारित गरिने

मोरङ, ३ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सबै राजनीतिक दलसँगको सहमतिमा अध्यादेश पारित गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सबै संसद्मा प्रतिनिधित्व


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]