काठमाण्डौ - काठमाण्डौको कीर्तिपुर नगरपालिकाको त्रिभुवन विश्वविद्यालय परिसरमा मरेको भेटिएका कागमा बर्डफ्लुको सङक्रमण पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मरेको फेला परेका ६८ वटा काग सङ्कलन गरी हिजो पुरेको छ । मरेका सबै काग हिजो सङ्कलन गर्न नसकिएकाले आज पनि सङ्कलन गरी पुर्ने काम गरिने नगरपालिकाको पशुसेवा प्रमुख…