शिवसताक्षीमा कुकुर पाल्न वडाबाट अनुमति लिनुपर्ने

झापा। झापाको शिवसताक्षी नगरपालिका-८ ले घरपालुवा कुकुर व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ । अब उक्त वडाभित्र कुकुर पाल्नुअघि सम्बन्धित धनीले वडा कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ । सामुदायिक कुकुरको टोकाइका घटना बढ्दै गएपछि नागरिकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको वडाध्यक्ष सन्तकुमार फेवदिनले जानकारी दिए । कुकुरको आक्रमणका कारण स्थानीय बासिन्दा…